पार्टी परित्यागको घोषणा गरेका डा. बाबुराम भट्टराई माथि सामाजिक सञ्जालबाट आक्रमण !

Domain Registration Nepal प्रकाशित समय 12:22:00 AM

काठमाडौं, ९ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो चार दशक राजनीतिक यात्रालाई स्थगित गर्दै शनिबार एकीकृत नेकपा माओवादी पार्टी परित्यागको घोषणा गरे । उनी सो पार्टीका उपाध्यक्ष थिए ।

उनको पार्टी परित्यागको समाचार बाहिर आएसँगै सामाजिक सञ्जाल फेसबुक र ट्विटर प्रयोगकर्ताहरुले डा. भट्टराईको कडा आलोचना गर्दै खनिएका छन् ।

 



सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »