क्यासिनो उद्घाटन गर्न काठमाडाैंमा मल्लिका सेरावत

Domain Registration Nepal प्रकाशित समय 2:58:00 AM
आश्विन १०, २०७२- काठमाडौंको सोल्टी होटल भित्र खोलिएको एउटा क्यासिनोको हिजो शनिबार बलिउड अभिनेत्री मल्लिका सेरावतले उद्घाटन गरिन् । सेरावतले उद्घाटन गरेको ‘क्यासिनो माजाेङ’ नामक यही क्यासिनोको आज साँझ पर्यटनमन्त्री कृपासुर शेर्पाले पनि उद्घाटन गर्दैछन् ।आइतबार बिहान पशुपतिनाथ दर्शन गरेको फोटो उनले ट्विटरमा पोस्ट गरेकी छन् ।
Advertisement

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »