काठमाडौँमा हाहाकार मचियो,अवस्था कस्टकर

Domain Registration Nepal प्रकाशित समय 11:44:00 PM
 प्रमोद यादव ,काठमाडौँ
हिजोदेखि भारतीय पक्षले ईन्धन आपूर्ति बन्द गरेपछि चौविस घण्टा नबित्दै काठमाडौँमा ईन्धनको ह्हाकर माचीएको छ।  साथै करीब डेढ महिना लामो मधेश बन्दले काठमाडौँमा दैनिक रुपमा चाहिने खादनिया वस्तुमा कालोबजारी हुन थालेको छ। खाना पकाउने ग्यास ,चामल ,नुन ,तेल जस्ता दैनिक उपभोग गरिने बस्तुमा  भाउ ब्रिधि भएको गुनासो गरेको पाईन्छ।  साथै आजबाट सरकारले जोर, बिजोर गरेर सवारीसाधन चलाउने  निर्णय गरेको छ।अन्तरास्त्र्य  हवाई कम्पनीहरुलाई आफै ईन्धन लिएर आउन सरकारले भनेको छ। काठमाडौँमा फाट् -फुट देखिने साइकल आज बिहानैदेखि व्यापक मात्रा  देखिएको छ।  सर्वसाधारणहरुलाई आवत-जावत गर्न अप्ठयारो भएको छ।  आज बिहानै काठमाडौँमा देखिएका  केही तस्विरहरु :



सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »