नेपाल सम्बन्धमा भारतले आज आधिकारिक धारणा सार्वजनिक

Domain Registration Nepal प्रकाशित समय 5:44:00 AM
काठमाडौँ, असोज ८ । पछिल्लो समय नेपाल भारत सम्बन्धमा भैरहेका विभिन्न टिकाटिप्पणीबारे प्रष्ट पार्न भारकोआधिकारीक धारणा सार्वजनिक गर्न राजदूत रादूत रे ले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्न लागेका छन् ।
भारतीय दूतावास लैनचौरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा राजदूत रे ले भारतको तर्फबाट स्पष्ट धारणा सार्वजनिक गर्ने बताइन्छ ।
राजदूत रे दिल्लीबाट फर्किएपछि उनले भारतमा गलत सन्देश ब्रिफिंग गरेको भन्दै उनको आलोचना समेत भैरहेका बेला भारतले अयोजना गरेको सम्मेलनलाई अर्थपूर्ण रुपमा हेरीएको छ ।
नेपालमा पनि भारतको यही विषयलाई लिएर नेपाल सरकारले विशेष दुत नयाँ दिल्ली पठाउने तयारी गरीरहेको छ ।
----------

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »