जमाना उल्टिए जस्तो छ, चार युवतीले गरे २७ वर्षिय युवकको सामुहिक बलात्कार

Domain Registration Nepal प्रकाशित समय 1:30:00 AM
बलात्कार घटनाहरु हिजोआज प्राय नौला हुँदैनन्, त्यसमा पनि किसोरावास्थाका महिलाहरु प्राय बलत्कारको शिकार बढि हुने गरेका छन् । तर के हजुरलाई विस्वास लाग्ला पुरुषको पनि बलात्कार हुन्छ भनेर ? हो, यस्तै भएको छ | विश्वाश गर्नुहोस, यो कुनै फिल्मी कुरा होइन | जिम्बाबेका हारारे भन्ने ठाउँम एक २७ वर्षिय युवकको बलात्कार भएको छ त्यो पनि युवती द्वारा | ति युवकको चार युवतीद्धारा सामुहिक बलात्कार भएको हो ।उनलाई ४ जनाको समुहमा आएका युवतीहरुले असुरक्षित पाराले बलात्कार गरेको मेडिकल रिपोर्टमा बताइएको छ । ति युवतीहरुले बेहोस हुने औषधिले आक्रामण गरी बिहोस पारेका र बलात्कार गरेको हारारे केन्द्रिय प्रहरी विभागले बताएको छ ।
Advertisement
पिडितले बताए अनुसार घर फर्कन उनी बस कुरेर बसेका थिए । बसमा चढेपछि ति चार युवतीहरुले उनलार्इ नसालु आषधिको प्रयोग गरेको र विहोस बनाएका थिए । भोलिपल्ट बिहान होसमा आउँदा आफु निर्वस्त्र भएको र एकदम थकित महसुस गरेको उनले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »