सिरहामा भैंसी जुलुस

Domain Registration Nepal प्रकाशित समय 7:57:00 PM
आश्विन ७, २०७२- संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले सिरहा जिल्लाको सदरमुकाम सिरहामा बिहीबार भैंसी जुलुस प्रदर्शन गरेको छ । महावीर चोकबाट शुरु भएको भैंसी जुलुसले नगरपरिक्रमा गरेको थियो । जुलुसपछि सभा पनि गरियो ।
मोर्चाका सञ्जीव यादवले सभामा तीन राजनीतिक दलका शीर्षस्थ नेताहरुले आफूहरुको माग ४१ दिनसम्ममा पनि नसुनेर भैंसी जस्तो बसेकोले भैंसी जुलुस प्रदर्शन गरेको बताए ।                              Source:ekantipur----

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »