सिमानाबाट धम्कीपूर्ण भाषामा महतोले ओलीलाई दिए यस्तो चुनौती

Domain Registration Nepal प्रकाशित समय 10:35:00 PM
बीरगन्ज, १० असोज । नेपाल सद्‌भावान पार्टीका अध्यक्ष राजेन्द्र महतोले शीर्ष ३ दलका नेताहरूलाई मधेसमा उपस्थित मात्रै हुन चुनौती दिएका छन्।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको धर्ना कार्यक्रममा दशगजामा बोल्दै महतोले भने बोलीको गोली ठोक्ने ओली हिम्मत छ भने मधेस आउन म चुनौती दिन्छु, आएर देखाउ, छैन भने मधेसका आफ्ना सभासदलाई पठाऊ, मधेसी जनता खोजिरहेका छन्।’
सो अवसरमा उनले शीर्ष ३ दलका नेतालाई समेत चुनौती दिन बाँकी राखेनन् ।
सो अवसरमा उनले भारत नेपालबीचको सम्बन्ध सदिऔँदेखि प्रगाढ रहेको भन्दै त्यसलाई तोड्ने वा खलल हाल्न खोज्ने आफैं समाप्त भएर जाने दाबी गरे। उनले राजधानीको दाना पानी बन्द गर्ने सम्मको चेतावनी दिएका छन्

Advertisement

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »