भारतीय पत्रिकाको सनसनीपूर्ण खुलासा, यस कारण खुशी छैन भारत (भिडियो सहित)

Domain Registration Nepal प्रकाशित समय 1:19:00 AM
नेपालमा संविधान जारी भएपछि विभिन्न राष्ट्र कुटनीतिक नियोग, संघ सस्था बाट शुभकामना दिनेको लर्को लागेको थियो | नेपालमा आठ वर्ष पछि संविधान जारी भएपछि नेपाली जनताहरु खुशीले हौसियाका थिए | सामाजिक संजालमा शुभकामनाका संदेशहरुको ऒइरो लागेको थियो | तर छिमेकी राष्ट्र भारत भने नेपालको संविधान प्रति खुशी देखिएको छैन | नेपालको संविधान उपयोगी नरहेको भन्दै भारतले नेपाललाई दवाब दिइरहेको छ | यस्तैमा भारतीय पत्रिका द इन्डिया एक्सप्रेसले सनसनीपूर्ण खुलासा गरेको छ | उक्त पत्रिका अनुसार नेपालको संविधानले सात धारा संशोधन गर्नुपर्ने उल्लेख गरिएको छ | यी हुन् नेपालको नयाँ संविधानमा भारतले चाहेको ७ संशोधन भिडियो-
Advertisement

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »