संबिधानको विरोधमा होम तथा जुलुस

Domain Registration Nepal प्रकाशित समय 10:02:00 AM
----
रंजन भण्डारी
जलेश्वर,आश्विन ८ गते ।
महोत्तरी सदरमुकाम जलेश्वरमा नेपालको संबिधान २०७२ को बिरोधमा होम तथा जुलुस प्रदर्शन गरि बिरोध गरिएको छ ।
शुक्रवार नेपाल मैथिल ब्राम्हण समाज तथा मैथिल ब्राम्हण सभाको अगुवाईमा जुलुस तथा होम कार्यक्रम सम्पन्न भएको छ ।समाजका शम्भुकान्त झाले नेतृत्व गरेको करिब ५ सय ब्राम्हणले बुद्धिजिवी चौक,दुर्गाचौक,शंकरचोक हुदै नगरपरिक्रमा गरि दुर्गाचोकमा मधेश विरोधी विनाशक महायज्ञ समापन गरेका थिए । यज्ञमा मधेशका सम्पुर्ण शत्रु स्वाहा होस भन्दै आहुती तथा मधेश आन्दोलनमा ज्यान गुमाएकाहरुलाई श्रद्धान्जली समेत दिइएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »