ट्याक्टरको ठक्करबाट बाललको मृत्यु

Domain Registration Nepal प्रकाशित समय 3:25:00 AM

रामभरोसी यादब
सिरहा, कात्तिक ११– ट्याक्टरको ठक्कबाट सिरहाको गोलबजार–१० मा एक बालकको मृत्यु भएको छ । गाउँकै पोखरीमा नुहाएर आईरहेको वेला स. १ छ ४३५२ नम्वरको ट्याक्टरले ठक्करदिंदा घुरन ठाकुरको ८ वर्षिय छोरा उपेन्द्रको मृत्यु भएको प्रहरीले जनाएको हो ।
ट्याक्टरको ठक्करबाट घटनास्थलमै ज्यान गएको उपेन्द्रको शव शल्य परिक्षणको लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल लगिएको स्थानीय पवन सिंहले   जानकारी दिनुभयो  । ठक्करदिने ट्याक्टर र ट्याक्टरका चालक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »