मोर्चा संग सोमबार वार्ता हुने

Domain Registration Nepal प्रकाशित समय 2:06:00 AM
काठमाडौं, मंसिर १३ - सरकार, मुख्य विपक्षी दल नेपाली कांग्रेस र मधेश केन्द्रित दलबिच सोमबार बार्ता हुने भएको छ ।केही दिनदेखि वार्ता हुन नसकिरहेका बेला सरकारले सोमबार बिहान ११ बजे वार्ताका लागि मधेश केन्द्रित दललाई बोलाएको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।मधेशी मोर्चाका शीर्ष नेता काठमाडौंबाहिर रहेकाले थप छलफल गरि बार्तामा उहाँले बताउनुभयो । त्यसका लागि मोर्चाले आन्तरिक छलफल गर्ने उहाँले बताउनुभयो ।  वार्ताबारे विपक्षी दल कांग्रेसले भने केही बताएको छैन । यसअघि सरकारले बोलाएको वार्तामा समयमै खबर नभएको भन्दै कांग्रेस सहभागी भएको थिएन । सभार : उज्जयालो

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »