पहाडिया समाजद्वारा प्रदर्शन

Domain Registration Nepal प्रकाशित समय 9:45:00 PM
जलेश्वर, १४ मंसिर । तराई–मधेशमा बसोबास गर्ने गैरमधेशी समुदाय ९पहाडी०ले पनि मधेश आन्दोलनमा खुलेरै समर्थन जनाउन थालेका छन् । मधेश आन्दोलनका मागहरुप्रति ऐक्यबद्धता जनाउँदै मधेशका विभिन्न जिल्लाहरुमा पहाडी समुदायले रैलीसमेत निकालेका छन् । यस्तै, महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा पहाडिया समाजले मधेशको आन्दोलनको समर्थनमा ऐक्यबद्धता रैली निकालेको छ । ‘तराई मधेशको जायज माग अविलम्ब पूरा गर’ भन्दै सरकारविरुद्ध नारा जुलुस प्रदर्शन गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »