१७ महिनाअघि मलेसिया गएका विक्रमको गएको हप्ता ज्यान गएको थियो । विक्रमका आफन्तले उनको हत्या भएको हुनसक्ने आशंका गरेका छन् । विक्रम एक हप्ता अघिनै ज्यान गएको भएपनि उनकी आमा र दिदीलाई भने जानकारी दिएको थिएन । भाइटिकाकै दिन भाइको शव आएपछि दिदी र आमा अचेत भएका छन् ।उज्यालो
