मोर्चा द्धारा ६० भन्दा बढी गाडीमा ताडफोड

Domain Registration Nepal प्रकाशित समय 2:23:00 AM
 सप्तरी, १३ मंसिर– पूर्वपश्चिम राजमार्ग अन्तर्गत भारदहमा सुरक्षामा रहेका करिब ५० भन्दा बढी सवारी साधनमा आन्दोलनकारीले आइतबार बिहान ढुङ्गामुढा गरी तोडफोड गरेका छन् । सप्तरी प्रहरीले दिनहुँजसो राजमार्गमा सुरक्षा गरी लग्दै गरेको अवस्थामा आन्दोलकारीले मौका छोपी ढुङ्गामुढा गर्दा ती सवारी साधनको सिसा फुटेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »