तेल तस्कर काठमांडौ प्रहरीको फन्दामा

Domain Registration Nepal प्रकाशित समय 12:11:00 AM
कमल यादब सिरहा ६ मंसिर ।   सिरहाको तेल तस्कर काठमांडौ प्रहरीको फन्दामा परेको छ । काठमांडौमा कालोबजारी गरिरहेको भन्दै २ हजार लिटर पेट्रोल र गाडी सहित सिरहाको ५ जाना तस्करलाई गएराति पक्राउ गरेको हो । पक्राउ पर्नेहरु सिरहाको गोलबजार बस्ने रमेश थापा, पुजन महतो,बैजनाथ यादब, ध्यानी यादब र संजिब साह रहेको गौसला प्रहरीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »