जनकपुरमा खबरदारी जुलुस प्रदर्शन

Domain Registration Nepal प्रकाशित समय 2:04:00 AM
जनकपुर, १६ कार्तिक । नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच अभिलम्ब वार्ता सम्पन्न गर्न दबाव दिने उद्देश्यले सोमबार जनकपुरमा  खबरदारी जुलुस निकालिएको छ ।
जुलुसका सहभागिहरुले वार्तालाई चाँडै निष्कर्षमा पुर्‍याउन खबरदारी गरेका थिए ।
संयुक्त युवा संघर्ष समितिको आयोजनामा भएको जुलुस राम चोकबाट सुरु भई नगरको विभिन्न भागको परिक्रममा गरी स्म्पन्न भएको थियो । 
जुलुसका सहभागीहरुले मधेशीको अधिकार पूरा गराउन दबाव दिएका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »