कारागार फुटाएर फरार अभियुक्त पक्राउ ।

Domain Registration Nepal प्रकाशित समय 2:21:00 AM

रामनारायण पंडित,मुकेश यादब, सिरहा, ०४ मंसिर ।

  ७ वर्ष अघि सिरहामा हातहतियार सहित  पक्राउ परी पुर्पक्षका लागि सिरहा कारागारमा रहेका बेला फरार भएका अभियुक्तलाई  प्रहरीले पक्राउ  गरेको छ ।प्रहरीले सिरहा नगरपालिका ७ का २४ वर्षिय जितेन्द्र मुखियालाई आज पक्राउ गरेको हो  । २०६४ फाल्गुन २५ महरालाई सिरहाको सिमावर्ती बजार माडरबाट हतियार सहित पक्राउ गरेको थियो । ०६५ साउन २९ गते साँझ कारागार फुटाएर ५४ जना कैदी बन्दीहरु फरार भएका थिए ।मुखियालाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »