आन्दोलन सय दिन पुरा गरेको अवसरमा प्रदर्शन हुने आयोजक संस्था मध्येका एक मधेश मानव अधिकारका राम मनोहर साहले बताए । यता एशोसिएशन आफ नेपाली तराईयन इन अमेरिका ९एन्टा०ले जारी गरेको विज्ञप्तिमा नेपालको नयाँ संविधानको विरुद्ध, मधेशमा भएको मानव अधिकारको हननका विरुद्ध र भारतीय नाका मधेश आन्दोलनका कारण बन्द भएको जनाउन प्रदर्शन हुने जनाएको छ ।
प्रदर्शन अमेरिकी समयअनुसार विहान १० देखि दिउँसो ३ बजेसम्म लाफायते पार्कमा हुनेछ ।
