रौतहटका प्रहरी चौकीहरुमा तोडफोडे, विद्यार्थीहरु द्धारा प्रदर्शन

Domain Registration Nepal प्रकाशित समय 11:36:00 PM
समग्र संदेश डट.कम, रौतहट, ६ पुस । बिगत ४ महिना देखीको मधेश आन्दोलन आज झन् कडा बनाउदै बिद्दाथीहरुले प्रदर्शन गरेको छ । एक जना विद्यार्थीको सुरक्षाकर्मीको गोली लागी मृत्यु भएपछि रौटहटका विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन् । जिल्लाका सबै विद्यालयका विद्यार्थीहरु  सुरक्षाकर्मीको प्रतिकारमा उत्रेका छन् ।रौतहटको सरमुजवा गाविसस्थित बंकुल प्रहरी चौकीमा विद्यार्थीहरुले तोडफोड तथा आगजनी गरेका छन् ।
बंकुल प्रहरी चौकीमा विद्यार्थीहरुले आगजनी गर्दा गाडी, प्रतिक्षालय, मोटरसाइकल र साइकल समेत तोडफोड गरेको छ । आन्दोलनमा उत्रिएपछि जिल्ला तनावग्रस्त बनेको छ । यता, गौरमा स्थानीय प्रशासनले कर्फ्यु जारी गर्दा उल्लंघन गरी आन्दोलनका
री प्रदर्शन गरिरहेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »