सिरहामा तमलोपाका स्थापना दिवस सम्पन्न

Domain Registration Nepal प्रकाशित समय 7:35:00 AM

राम नारायण पंडित, सिरहा, १३ पौष । सिरहामा तराइ मधेश लोकतान्त्रिक पार्टीको आठौं स्थापना दिवस सम्पन्न भएके छ । दिवसको अवसरमा सिरहामा संकल्प प्रस्ताव सहित विभिन्न कार्यक्रमहरु सम्पन्न भएको छ । कार्यकममा तमलोपाका जिल्ला अध्यक्ष जिवरञ्जन यादव, केन्द्रिय सदस्य सुरेश मण्डल लगायतका वक्ताहरुको आफनो मन्तव्य राखेको थियो । उक्त अबसरमा सहीद राजेश ठाकुर पार्कमा माल्यर्पण गरी आठ वटा फुल र आठ वटा रुख रोपेको थियो । कार्यक्रममा युवा, वुद्धिजीवी, पत्रकारहरुको उपस्थिती रहेको थियो ।



सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »