जनकपुरको अबस्था तनाबग्रस्त, दर्जनौ सेल अश्रुग्यास प्रहार

Domain Registration Nepal प्रकाशित समय 1:43:00 AM
जनकपुर, १२ पौष । जनकपुरको गोपाल धर्मशाला वरिपरि आइतबार मध्याह्न प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । आन्दोलनकारीलाई तितिरबितर पार्न प्रहरीले कम्तीमा १० सेल अश्रुग्यास प्रहार गरिसकेको छ । प्रहरीले अश्रुग्यास हानेपछि आन्दोलनकारी भागाभाग गरेका छन् ।आन्दोलनकारीले आज जनकपुरमा जान लागेका वैद्य माओवादीका नेता देव गुरुङलाई जनकपुर प्रवेश
मा रोक लगाउने भन्दै आन्दोलन चर्काएका हुन् । आज माओवादी नेता गुरुङ जनकपुर जाने कार्यक्रम थियो ।
 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »