सीके राउतद्वारा मधेशको ‘राष्ट्रिय गान’ सार्वजनिक

Domain Registration Nepal प्रकाशित समय 10:19:00 PM

राजविराज ११ पुस । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतले मधेशको ‘राष्ट्रिय गान’को धनु सार्वजनिक गरेका छन् ।  मधेशको झण्डा फहराउँदै  राउतले लेखेका छन्,‘स्वयम् सेवकले मार्च पास गर्दा वा खेलाडिहरुले आफ्नो हौसला बढाउनका लागि झण्डालाई सलामी दिदाको समय राष्ट्रिय गानको धुन बजाउन सक्नेछ ।’                                                                                              





















  डा.राउतले लेखेको मधेशको राष्ट्रि गान

कोशी कमला गण्डक काली
जनक सीता बुद्ध धारी
अनन्त उर्वर मधेश जय
सहस्र तलाव सरस मृणाली
सुलभ समृद्ध सतत हरियाली
मनोरम महान मधेश जय
परित्राता परिपालक परमभवशाली
अजित अधिप आभा भारी
मेधावी महारथी मधेश जय
जय जय जय मधेश जय
जय जय जय मधेश जय                                    

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »