प्रमोद यादव ,@facebook

Domain Registration Nepal प्रकाशित समय 6:36:00 AM
उखान टुक्कामा देश चलाउने अब ओली जी ,जनतालाई बेबकुफ कहिले सम्म बनाउने ?
अस्तिसम्म के के बाट विद्युत निकाल्छु भन्ने प्रधानमन्त्री आजदेखि हावाबाट विद्युत् निकालेर १ वर्ष भित्र लोडसेडिङ मुक्त देश नेपाल !
कुनै यस्तो दिन पनि आउछ र प्रधानमन्त्रीले भन्छन् 'अब मुखबाट फुकेर विद्युत् निकाल्छु' ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »