मधेशमा ८ औं बलिदानी दिवस मनाउँदैं, राजेन्द्र महतो लहान आम सभालाई सम्बोधन गर्ने

Domain Registration Nepal प्रकाशित समय 9:42:00 PM
५ माघ । आज मधेशका विभिन्न जिल्लाहरुमा ८ औं बलिदानी दिवस मनाउँदैं छ । पहिलो मधेश आन्दोलनमा सिरहाको लहानमा गोली लागी मृत्यु भएका सहिद रमेश महतो सहादत प्राप्त गरेको दिनलाई बलिदानी दिवसको रुपमा मनाउँदैं आएको हो । आज सिरहाहको लहान बजारमा रहेको सहिद रमेश महतो चौकमा विशाल जुलुस सहित आम सभा आयाजना हुदैंछ । सभालाई सम्बोधन गर्न सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायतका मोर्चाका दोश्रो तहका नेताहरु लहान जाने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »