सिरहामा आन्दोलन सशक्त बनाउन फोरमको अन्तरक्रिया

Domain Registration Nepal प्रकाशित समय 7:54:00 AM
राम नारायण पंडित, सिरहा, २५ पौष । सिरहामा संघिय समाजबादी फोरम नेपालको अन्तरक्रिया कार्यकम सम्पन्न भएको छ । बिगत ५ महिना देखि तराई मधेशमा आन्दोलन जारी रहेपनि सरकारले मधेशको माँग सम्बोधन गर्न गम्भिर नभएकोले आन्दोललाई थप सशक्त बनाउने उदे्श्यले सिरहा क्षेत्र नं ३ औरहीमा आज (शनिबार) अन्तरक्रिया कार्यक्रम गरिएको फोरम नेता राम दयाल यादबले बताए । फोरमको केन्द्रिय कोषाध्यक्ष बिजय यादबको प्रमुख आतिथ्य तथा केन्द्रिय सदस्य राजलाल यादबको आतिथ्यमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।



सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »