जाडोबाट बाच्न सिरहामा आगो बालियो

Domain Registration Nepal प्रकाशित समय 1:40:00 AM
राम नारायण पंडित, सिरहा, ०१ माघ । जाडोबाट बाच्न सिरहामा आगो बालिएको छ । बढ्दै गरेको जाडोलाई मध्य नजर गर्दै जाडोबाट बाच्न सिरहाको बिभिन्न चौकहरुमा आगो बालिएको छ । जाडोबाट बाच्नको लागि सिरहाको पुरानो चोहर्वा, गोलबजारको गोलपार्क, पुर्ब पश्चिम बस स्टेसन र कसाहा चोकमा आगो बालिएको छ । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक संतोष निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले आगो बालिएको छ ।




सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »