सद्भावना युवा मंचको सिरहा अधिवेशन सम्पन्न

Domain Registration Nepal प्रकाशित समय 10:13:00 PM

लहान, ३ माघ । सद्भावना युवा मंचको सिरहा अधिवेशनले आज विरेन्द्र यादव (विरु)को अध्यक्षतामा जिल्ला   कार्यसमिति चयन भएको छ । लहानमा भएको सो युवा मंचका उपाध्यक्ष वैद्यनाथ साह, सचिव गोपालप्रसाद   गुप्ता, सहसचिव धर्मदेव साह, कोषाध्यक्ष रामपुकार यादव, सदस्यहरु विरेन्द्रप्रसाद सिंह, मो।सकिम ,    रामलखन यादव, भरोसी महतो, अमरेन्द्रकुमार यादव, मो।सगिर साह,  विन्देश्वर ठाकुर, रामसरोवर यादव,    

चन्द्रकुमार साह, रामएकवाल यादव, लक्ष्मेश्वर यादवलगायतका चयन भएका छन् । सो अधिवेशन सद्भावना  पार्टीका सिरहा जिल्ला अध्यक्ष रामबहादुर महतोका सभाध्यक्षतामा भएको थियो । 
 अधिवेशनमा सिरहा जिल्ला सचिव विकाउ यादव, सद्भावना पार्टीका केन्द्रीय सल्लाहकार दिनेश्वर गुप्ता,  सल्लाहकार मो।आलम, विद्यार्थी मंचका केन्द्रीय सदस्य विजयकुमार यादवलगायतले पार्टीको संगठनबारे  विचार राख्नुभएका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »