एघार जिल्लाका प्रमूख जिल्ला अधिकारीहरुको सरुवा

Domain Registration Nepal प्रकाशित समय 4:54:00 PM
काठमाडौं, २९ पुस । एघार जिल्लाका प्रमूख जिल्ला अधिकारीहरुको सरुवा भएको छ । गृहमन्त्रालयले भक्तपुरका तोयम रायलाई मोरङ सरुवा गरेको छ भने झापाका तेजप्रसाद पौडेल सरुवा भएर भक्तपुर आईपुग्नुभएको छ ।  काभ्रेका मदन भुजेललाई झापा सरुवा गरिएको छ । त्यस्तै, सुर्खेतका बलदेव गौतमलाई गोर्खा र बाराका बालकृष्ण पन्थीलाई काभ्रे सरुवा गरिएको छ । तनहुँका महादेव पन्थलाई नवलपरासी सरुवा गरिएको छ । प्रहरी किताबखानाका कृष्ण ढुंगानालाई बारा सरुवा गरिएको छ । गृहमन्त्रालयका पुरुषोत्तम कुँवरलाई तनहुँको सिडियो बनाएर पठाइएको छ ।  बर्दियामा विष्णु थापालाई कायम मुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाइएको छ । त्यसैगरी गोरखाका उद्धव तिमिल्सिनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा तानिएको छ । त्यसैगरी मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा यादव कोइरालालाई सरुवा गरिएको छ ।
एघार जिल्लाका प्रमूख जिल्ला अधिकारीहरुको सरुवा

 0 0 0 New
 
काठमाडौं, २९ पुस । एघार जिल्लाका प्रमूख जिल्ला अधिकारीहरुको सरुवा भएको छ । गृहमन्त्रालयले भक्तपुरका तोयम रायलाई मोरङ सरुवा गरेको छ भने झापाका तेजप्रसाद पौडेल सरुवा भएर भक्तपुर आईपुग्नुभएको छ ।
काभ्रेका मदन भुजेललाई झापा सरुवा गरिएको छ । त्यस्तै, सुर्खेतका बलदेव गौतमलाई गोर्खा र बाराका बालकृष्ण पन्थीलाई काभ्रे सरुवा गरिएको छ । तनहुँका महादेव पन्थलाई नवलपरासी सरुवा गरिएको छ । प्रहरी किताबखानाका कृष्ण ढुंगानालाई बारा सरुवा गरिएको छ । गृहमन्त्रालयका पुरुषोत्तम कुँवरलाई तनहुँको सिडियो बनाएर पठाइएको छ ।
बर्दियामा विष्णु थापालाई कायम मुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाइएको छ । त्यसैगरी गोरखाका उद्धव तिमिल्सिनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा तानिएको छ । त्यसैगरी मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा यादव कोइरालालाई सरुवा गरिएको छ ।
- See more at: http://www.todaykhabar.com/2016/01/13/37902/#sthash.pksTeWPj.dpuf

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »