सिरहामा झुण्डिएको अवस्थामा एक युवतीको शव भेट्यो

Domain Registration Nepal प्रकाशित समय 11:02:00 PM
सिरहा, पुस २६ – सिरहाको नवराजपुर–३ जिरोमाईलमा आँपको रुपमा झुण्डिएको अवस्थामा एक युवतीको शव फेला परेको छ । 
स्थानीय महेन्द्र मण्डलको आँपको बगैंचामा सलको पासो लागाई झुण्डियको अवस्थामा अन्दाजी १७ वर्षकी युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
युवतीको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षण्क नारायण गौतमले जनकारी दिनुभयो । 
 
युवतीको शव जिल्ला स्वास्थ्य कार्यालय सिरहाको शव गृहमा राखेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »