सलमान खानलाई ज्यान मार्ने धम्की

Domain Registration Nepal प्रकाशित समय 1:15:00 AM

मंगलबार, ११ फागुन
मुम्बइ । भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ ।
उनलाई अपरिचित व्यक्तिले टोलीफोन गरी हत्या गर्ने धक्की दिएको छ ।
सलमानलाई मार्ने धम्की आएपछि मुम्बई प्रहरी उक्त टोलीफोनको आधारमा अनुसन्धानमा गरिरहेको जनाएको छ ।
यस्तै प्रहीरीले फोन आएको स्थान पत्ता लागिसकेको र त्यसको थप अनुसन्धान भइरहेको मुम्बई प्रहरीले जनएको छ ।


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »