ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, एक घाइते

Domain Registration Nepal प्रकाशित समय 11:10:00 PM
सिरहा, ९ फाल्गुन । सिरहा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । सिरहाको सिलोर्वा पछुवारी–३ भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ आईरहेको स. १ त २७६७ नम्वरको ट्याक्टर गएराती अनियन्त्रितभई पल्टिदा चालक रामपुरविर्ताका २८ वर्षिय सत्यनारायण मण्डलको मृत्यु भएको हो भने सहचालक लक्ष्मी सहनी घाइते भएका छन् । उनको उपचार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान भरानमामा भईरहेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मण्डलको सव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ ।


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »