छात्रहरुलाई परिवार नियोजन सम्बन्धी निबन्धलेखन

Domain Registration Nepal प्रकाशित समय 12:03:00 AM
लहान, १४ फागुन । परिवार नियोजन स्मार्ट बन्छ जीवन भने मुल विषयमा केन्द्रीत युएसआईडी— एचसीथ्री परियोजना सिरहा नेपालको आयोजना आज निबन्धलेखन प्रतियोगिता एक कार्यक्रमबीच सम्पन्न भएको छ ।

लहानको जेएस मुरारका बहुमुखी क्याम्पसका स्नात्तक तहका छात्रहरुबीच गराइएको सो प्रतियोगिता मोनिका राईगाई ९प्रथम०, कल्पनाकुमारी चौधरी ९दृतीय०, अनिता श्रेष्ठ ९छात्रहरुलाई परिवार नियोजन सम्बन्धी निबन्धलेखन

लहान, १४ फागुन । परिवार नियोजन स्मार्ट बन्छ जीवन भने मुल विषयमा केन्द्रीत युएसआईडी— एचसीथ्री परियोजना सिरहा नेपालको आयोजना आज निबन्धलेखन प्रतियोगिता एक कार्यक्रमबीच सम्पन्न भएको छ ।

लहानको जेएस मुरारका बहुमुखी क्याम्पसका स्नात्तक तहका छात्रहरुबीच गराइएको सो प्रतियोगिता मोनिका राईगाई (प्रथम), कल्पनाकुमारी चौधरी ९दृतीय०, अनिता श्रेष्ठ ९तृतीय० र किशोरीकुमारी मगर ९सान्तावना०लाई पुरस्कार तथा प्रमाणप्रत्र प्रदान गरिएको परियोजनाका भोला विकले बताए ।

तृतीय) र किशोरीकुमारी मगर ९सान्तावना०लाई पुरस्कार तथा प्रमाणप्रत्र प्रदान गरिएको परियोजनाका भोला विकले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »