सवारी साधनहरुमा नम्बर लेख्ने अभियान जारी

Domain Registration Nepal प्रकाशित समय 9:13:00 PM
राम नारायण पंडित, सिरहा, २७ माघ ।सिरहा टफिकले सवारी साधनहरुमा नम्बर लेख्ने अभियान जारी नै राखेको छ । नम्बर नलेखेका अनटेष्ट सवारी साधनहरुमा नम्बर लेख्ने अभियान अन्र्तगत मंगलबार पनि मोटरसाईकलहरुमा नम्बर लेखिएको छ । ईलाका प्रहरी कार्यालय र अस्थाई ट्राफिक प्रहरी पोष्ट गोलबजारबाट प्रहरी निरिक्षक सन्तोष निरौलाको कमाण्डमा खटिएको संयुक्त प्रहरीको टोलीले गोलबवजार ६ स्थित पुर्वपश्चिम लोकमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा ४ वटा अनटेष्ट मोटरसाईकल नियन्त्रणमा लिई नम्बर लेखाई सवारी साधन सम्बन्धित चालक तथा धनीलाई बुझाईएको छ ।


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »