होलीमा जबर्जस्ती नगर्न आग्रह

Domain Registration Nepal प्रकाशित समय 1:46:00 AM
चैत, ४ ।काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले होली पर्वका नाममा जबर्जस्ती लोला हान्ने, अबिर, रङ तथा मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने रासायनिक पदार्थ छ्याप्ने तथा दल्ने कार्य नगर्नरनगराउन सबैसँग अनुरोध गरेको छ ।कार्यालयले आज एक विज्ञप्ति जारी गरी कसैको इच्छाविपरीत लोला हाने स्थानीय प्रशासन ऐन २०२८ तथा केही सार्वजनिक ९अपराध र कसुर० ऐन, २०२७ को दफा २ तथा ६ बमोजिम कारबाही हुने जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »