सप्तरीमा आगलागीबाट लाखौंको क्षति

Domain Registration Nepal प्रकाशित समय 9:04:00 PM
सप्तरी, २ चैत । सप्तरीमा सोमबार साँझ भएको आगलागीबाट २ लाख  बराबरको क्षती भएको छ । बरहीबीरपुर २ बस्ने देब कुमार मुखियाको फुसको घरमा साँझ ९ बजे बिधुत सर्ट भई आगलागी हुँदा घर र सम्पुर्ण समान जलेर नष्ट भएको हो ।

आगलागीबाट अन्दाजी २ लाख  बरावरको क्षती भएको पिडित मुखियाले बताएका छन् । आगलागी प्रहरी र स्थानियबासीको प्रयासमा २ घण्टा पछि नियान्त्रणमा आएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »