अज्ञात समूहद्वारा मोटरसाइकलमा आगजनी

Domain Registration Nepal प्रकाशित समय 1:41:00 AM
 सिरहा,  ४ चैत । अज्ञात समूहले सिरहाको गोलबजार नगरपालिका ७ मा पार्किङ गरेर राखिएको एक मोटरसाइकलमा आगजनी गरेको छ ।गोलबजार नगरपालिका ७ निबासी देवनाथ ठाकुरको चोहर्वा बजारमा पर्किङ गरि राखेको स ४ प ९४४१ नम्बरको मोटर साइकलमा आगजनी गरेका हुन् ।आगजनीको कारण खुल्न नसकेको भन्दै प्रहरीले यसबारे अनुसन्धान जारी गरेको बताएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »