मोटरसाइकलको ठक्करबाट वालिका घाईते ।

Domain Registration Nepal प्रकाशित समय 10:39:00 PM
राम नारायण पंडित, सिरहा, २२ चैत्र । सिरहामा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएको छ । कल्याणपुर १ स्थित ग्रामिण सडक खण्डमा आइतबार स. ५ प. ९७०६ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानिय राजलाल मण्डलको ३ बर्षीय छोरी काजल कुमारी मण्डल घाईते भएको छ । घाईते बालिकाको टाउको र खुट्टामा चोट लागेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घाइते बालिकाको स्थानिय क्ल्नििकमा उपचार भईरहेका छ । यता, चालक देबीपुर ३ बस्ने १८ बर्षीय फिरोज राईन र मोटरसाइकल अनुसनधानको लागि ईलाका प्रहरी कायार्लय कल्याणपुरको नियन्त्रणमा रहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »