दोलखामा केन्द्र भएर ४।७ को पराकम्प

Domain Registration Nepal प्रकाशित समय 1:25:00 AM
२२ चैत, काठमाडौँ । दोलखा केन्द्रबिन्दु भएर आज पुनः अर्को पराकम्प गएको छ ।बिहान १० बजेर १६ मिनेट जाँदा ४।७ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गत बिहीबार सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४।० रिक्टर स्केलको परकम्प गएको थियो ।गत वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४४४ परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »