सिरहाको सम्पुर्ण केन्द्रमा शान्तपुर्ण वातावरणमा एस।एल।सी। भईरहेको छ ः प्रजिअ महतो

Domain Registration Nepal प्रकाशित समय 1:17:00 AM
सरोज कुमार पासमान, सिरहा २२ चैत्र । एस।एल।सी। परीक्षाको चौथो दिन आज विज्ञाण विषयको परीक्षा सिरहाको ३८ वटै परीक्षा परीक्षा केन्द्रहरुमा आज शान्तपुर्ण वातावरणमा सम्मन भएको छ । केन्द्रहरुमा पत्रकार सहित विभिन्न टोलीहरुको अनुगमन खठा पछि अहिले सम्मको नजिदा हेसिरहाको विभिन्न परीक्षा केन्द्रहरुबाट अहिले सम्म करिब १२ दर्जन नक्कली गार्डहरुलाई समातेर आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहाको जिम्मा लगाएका छौं । अबको दिनमा पढेरै एस।एल।सी। परीक्षा पास गर्न सकिन्छ भन्ने विश्वास आम अभिभावक र विद्यार्थीमा समेत देखिएकाले अहिले सम्म सान्तपुर्ण रुपमा एस।एल।सी। परीक्षा चलिरहेको छ । यसकै कारण परीक्षा केन्द्रहरुको वरिपरी अभिभावकहरुको उपस्थिती कम देखिएको शिक्षा अधिकारी महतोले जानकारी दिए ।  र्दा विगतको तुलनामा यस पर्षको एस।एल।सी। परीक्षाका मर्यादित भएको जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले मधेश सन्देशलाई जानकारी दिए । सिरहाको जिल्लाको विभिन्न परीक्षा केन्द्रहरुमा केन्द्राध्यक्षको मिलोमतोमा चिठ चोर्ने उद्देश्यले खटिएका नक्कली गार्डहरुलाई हामीले सजिलै समातन सफल भएका छौं ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »