आफूभन्दा बढी उमेरका महिलासँग यसकारण आकर्षित हुन्छ पुरुषहरु

Domain Registration Nepal प्रकाशित समय 1:11:00 AM
जेठ १० गते  । अधिकांशको हकमा यो देखिन्छ कि पुरुषहरु विवाहित वा आफूभन्दा बढी उमेरका महिलामाथि एकदमै धेरै आकर्षित हुन्छन् ।
यो पुरुषको स्वभावमा देखिएको छ र
अध्ययनमा यसका पछाडी एउटा ठूलो कारण पनि पत्ता लागेको छ ।अध्ययनमा पत्ता लाग्यो कि पुरुषहरु आफूभन्दा बढी उमेरका महिलाहरुसँग यौन सम्बन्ध बनाइसकेपछि आफूलाई शारीरिक र मानसिक रुपमा बढी सन्तुष्टि पाएको अनुभव गर्छन् । यसका पछाडी सबैभन्दा पहिलो कारण भनेको बढी उमेरका महिला जिम्मेवार हुन्छन् । उनीहरु पुरुषको मानसिक र शारीरिक सन्तुलनलाई धेरै राम्रोसँग व्यवस्थापन गर्छन्, यसैकारण पुरुषलाई छुट्टै सन्तुष्टिको अनुभूति हुन्छ ।
दोस्रो कारण भनेको यौन सम्बन्ध राख्दा राम्रो तालमेल हुनु । जस्तोकी पुरुषले कसरी यौनसम्बन्ध राख्न चाहेको छ रु कसरी खुसी पार्ने कुरा उनीहरुलाई पहिला नै अनुभव हुन्छ । यसकारण पुरुषहरुलाई लाग्छ कि आफूभन्दा बढी उमेरकी महिला उनको भावनालाई अझ राम्रोसँग बुझ्छन् ।
तेस्रो कारण भनेको ४० देखि ५० वर्ष उमेरका महिलाहरुमा उत्तेजना बढ्नु । यसकारण कम उमेरको महिलाको तुलनामा बढी उमेरका महिलाहरु पुरुषहरुलाई बढी सन्तुष्ट पार्नसक्छन् ।
यस्तै, बढी उमेर भएका महिलाहरुमा घमण्ड हुँदैन् र यो कुरा ९बानी० पुरुषलाई निकै राम्रो लाग्छ । एजेन्सी

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »