बालुवाटार निकट स्रोतले दिएको जानकारी अनुसार सम्भवत उनले आज ३ बजेतिर सम्बोधन गर्ने कार्यक्रम छ।
बुधबार एमोओवादीका अध्यक्ष प्रचण्डले एक विज्ञप्ति जारी गर्दै आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि आव्हान गरेपछि विकसित राजनीतिक घटनाक्रमलाई लिएर ओलीले संसदलाई सम्बोधन गर्न लागेका हुन्।
