प्रधानमन्त्रीले ओलीले ३ बजे सम्बोधन गर्ने

Domain Registration Nepal प्रकाशित समय 11:52:00 PM
 काठमाडौं, वैशाख २३ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाका बारेमा संसदमा बिहीबार दिउँसो सम्बोधन गर्ने भएका छन्।

बालुवाटार निकट स्रोतले दिएको जानकारी अनुसार सम्भवत उनले आज ३ बजेतिर सम्बोधन गर्ने कार्यक्रम छ।

बुधबार एमोओवादीका अध्यक्ष प्रचण्डले एक विज्ञप्ति जारी गर्दै आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि आव्हान गरेपछि विकसित राजनीतिक घटनाक्रमलाई लिएर ओलीले संसदलाई सम्बोधन गर्न लागेका हुन्।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »