सनी लियोनको विचित्रको सर्तले सबै आश्चर्यमा

Domain Registration Nepal प्रकाशित समय 12:03:00 AM
घोडाले घाँससँग मित्रता गरे के खाला रु यस्तै स्थिति पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सनी लियोन स्वयमले उत्पन्न गराएकी छन् ।खबरअनुसार सनी लियोनले चलचित्र साइन गर्नुअघि एउटा सर्त राख्ने निर्णय गरेकी छन् । निर्माता–निर्देशकलाई उनको सर्त मञ्जुर भए मात्र उनले चलचित्र साइन गर्ने भएकी हुन् । उनको यो सर्तका कारण उनकै करिअर खतरामा परेको छ।
सनी लियोनले आफ्नो सम्झौतामा ‘नो किसिङ क्लज’ उल्लेख गर्ने तयारीमा छिन् अर्थात उनी लिप लक दृष्य नदिने तयारीमा छिन् ।
यसबाट निर्माताहरु उल्झनमा पर्ने भएका छन् जो सनी लियोनलाई आफ्नो चलचित्र तयारमिा थिए । बिना हट दृष्यको सनी लियोनका साथ चलचित्र बनाउनु सम्भव छ रु दिपिका र प्रियंकाजस्ता अभिनेत्री किसिङ सिन दिन कुनै आपत्ति जनाउँदैनन् भने हट सनी लियोनको यो आपत्तिले सबैलाई आश्चर्यमा पारेको छ। एजेन्सी

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »