यी हुन् जिम गर्ने बहानामा सेक्स गर्ने महिलाहरु

Domain Registration Nepal प्रकाशित समय 11:51:00 PM

मानिसहरू कहाँ कहाँ सम्भोग गर्छन् रु सम्भोग मानिसका लागि नभइ नहुने कुरा हो । एक सयमा पच्चिस जना बेलायतीहरुले व्यायामशालामा नै सेक्स गर्ने गरेको खुलासा भएको छ ।झण्डै २ हजार जनामा गरिएको सर्भेक्षणले २५ प्रतिशत बेलायतीहरुको यस्तो फोहोरी प्रवृत्ति बाहिर आएको हो । एन समर्सले गरेको अध्ययन अनुसार १० प्रतिशतले जिमखानामा जाँदा समेत कण्डम बोक्ने गरेका छन् ।



आधाजसो बेलायतीले जिमखानालाई केवल व्यायाम वा तन्दुरुस्ती प्राप्त गर्ने स्थानको रुपमा मात्र नलिई कसैसँग सम्बन्ध गाँस्ने ठाउँको रुपमा पनि लिने गरेको पाइएको छ ।

अझ रोचक कुरा त के भने जिमखानामा गएर सेक्स गर्नेहरुमा ४७ प्रतिशत महिला रहेका छन् ।महिलाहरुले जिमखानामा आफ्नो नितम्ब पुष्ट देखाउने मेसिनको प्रयोग गर्न मन पराउने गरेका छन् भने पुरुषहरुले आफ्नो बाइसेप देखाउने व्यायाम मन पराउँछन् ।

जिमखानामा सम्भोग गर्ने मध्ये २० प्रतिशतले आफ्नो गुरुसँग सेक्स गर्ने गरेका छन् । जिमखानाको व्यायाम सकिएसँगै उनीहरुले खासगरी बाथरुममा नुहाउने बेला यस्तो गर्ने गरेको पाइएको छ । त्यस्तै अन्यले डेटिंग एपमार्फत जोडी जुराउने गरेका छन् ।

जिमखानामा सेक्स गर्ने मध्ये ३१ प्रतिशत समलिंगी पुरुष तथा ४९ प्रतिशत महिला पुरुष हुने गरेको पाइएको छ ।

जिमखानामा नियमित व्यायाम गर्ने महिला तथा पुरुषको अनुभव अनुसार नियमित व्यायामले उनीहरुको यौन सन्तुष्टिमा बढोत्तरी गरिरहेको छ । हलकारोबाट

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »