परीक्षाफल प्रकाशित

प्रकाशित समय 5:26:00 AM
काठमाडौँ, साउन २५ 
त्रिभुवन विश्व विद्यालयल परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाकिज शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको मनोविज्ञान विषयको (सोधपत्रबाहेक) परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ। परीक्षाफल www.eductionsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशअनुसार थाहा पाउन सकिनेछ। रासस 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »