केन्द्रय सदस्यमा अग्रवलको उमेद्वारी

Domain Registration Nepal प्रकाशित समय 7:22:00 AM

 समग्रसन्देश डट.कम
सिरहा, १७ साउन । सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा सिरहा जिल्ला अध्यक्ष भरत अग्रवालले आगामी भदौ २४ र २५ गते हुने चौथो साधरणसभा तथा दोस्रो महादिवेशनको लागि केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका छन् । महासंघलाई समय सुहाउँदो समावेसी तथा सामानुपातीक बनाउने अभियानमा सकिक्रिय अध्यक्ष पदका प्रत्यासी मोहन कुमार सुनुवारलाई समर्थन गर्दै केन्द्रीय समितिमा उमेद्वारी घोषणा गरेको अग्रवालले बताए ।
एक केजी सुन वेच्ने र २÷४ तोला सुन वेच्ने सवै व्यवसायीको साझा संगठनको रुपमा महासंघलाई स्थापीत गर्नु आफूहरुको उदेश्य रहेको भन्दै अग्रवालले त्यस्तो नेतृत्व गर्ने क्षमता सुनुवारमै रहेको बताए ।
अग्रवालले अवको नेतृत्वले व्यवसायलाई मर्यादीत, व्यवस्थित तथा गुणस्तरीयमा जोड दिनुपर्ने बताए । यसलेमात्र यो व्यवसाय दिगो र भरपर्दो हुने बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »