अमेरिकी प्रविधिमा निर्मित युएम वाइकको शो रुम लहानमा उद्घाटन

प्रकाशित समय 8:13:00 PM
लहान, १ असोज । अमेरिकी प्रविधिमा निर्मित यू.एम वाइक तथा स्कुटर लहानका लागि अधिकारीक विक्रेता सागर टे«डर्सले विश्वकर्मा पूजाको पावन दिनमा आफ्नो सेल्स सर्भिस तथा स्पेयर्स सुविधा सम्पन्न शोरुमको उद्घाटन गरेको छ । उदघाटनको शुुभ कार्य नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य अशोक अग्रवाल, लहान उधोग बाणिज्य संघको अध्यक्ष सुनिल महतो तथा आई.एम. ई. अटोमोटिभ्सवाट आउनु भएका यू. एम का डिभिजन हेड उज्वल जोशीद्वारा गरेको छ ।
नेपालकमा लागि आधिकारीक वितरक रहेको आइ.एम.ई. गु्रप अन्तर्गत आई.एम.ई. अटोमोटीस्भ्ले देशका विभिन्न अन्य क्षेत्रमा १५ वटा सेल्स  सर्भिस र स्पेयर सुविद्यायुक्त शोरुमहरु खोली सकेका छन् । तीस भन्दा वढी देश र १३०० वटा भन्दा वढी शोरुमहरुवाट विक्री शुुरु भइसकेको  यस यू.एक बा्रण्डका मोटरसाईकल  तथा स्कुुटर नेपालका वाइक पारखीहरुलाई एउटा छुटै नयाँ अनुुभव रहने विश्वस्ता यस यू.एम शोरुमका लहानमा प्रोपाईटर सन्दीप उपाध्यायले दिए ।
उद्घाटनको शुुभदिनमा यस टे«डर्सले ग्राहकहरुलाई दशैं तिहार छुुट अफर अन्तर्गत रु. १५०००।—सम्म छुटको साथै नेपाल अधिराज्यभरीवाट बम्पर मार्फत १ जनालाई रु. ५००,०००÷— नगद र्फिताको अफर ल्याएको जानकारी पनि दिए । कार्यक्रमका अन्य आकर्षणका रुपमा  अशोज ५ गते सम्म शोरुममै एक्सचेन्जको सुविधा पनि उपल्बध गराउदै गरेको जानकारी उनले दिए ।
अन्य कम्पनी झैं यस कम्पनीको पनि दीर्घकालीन सोच विक्रीमा मात्र केन्द्रिय नभएर, बिक्री पछिका सेवा र स्पेयर्समा शत प्रतिशत सेवा कायम रहने जानकारी उपाध्ययाले दिनुुभयो । यू.एम वाईक तथा स्कुटरमा पाईने विशेषताका रुपमा यसमा भएको द्यष्लिम क्उयत ःष्चचयच (सुरक्षा), टायरमा ब्लतष् ँबित क्भबभिलत (सुविधा र आराम), यू. एम न्भ िक्भबत (आरामदायी यात्राको अनुुभव), म्ष्नष्तब िक्उभभमयmभतभच (आधुनीकरण), ग्क्द्य ऋजबचनष्लन उयचत आदी रहेका छन् । अमेरिकन प्रविधिमा निर्मित यस यू..एम ब्राण्डका मोटरसाईकल तथा स्कुटरले ग्राहकको मन जित्ने कुरामा कम्पनी विश्वस्त रहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »