विज्ञान संकाय पढ्ने सुनिता मुसहर समुदायकै प्रथम महिला, ईन्जिनियर बन्ने चाहना

प्रकाशित समय 6:49:00 PM
सिरहा, ८ असोज । नेपालको मुसहर समुदायबाट विज्ञान संकायमा प्लस टुमा लिएर पढ्ने पहिलो महिला हुन् सिरहा जिल्लाकी सुनिता कुमारी सदा । हाल उनी लहान स्थित क्याम्समा दिनाभद्री छात्रवृति कोषको सहयोगले अध्य्यन गरिरहेकी छिन । आफनो परिवारको अति कमजोर आर्थिक अवस्थाले गर्दा परिवारको विमतिका बावजुद पनि प्लस टु अध्य्यन गरिरहेकी छिन् । प्लस टु पछि इन्जिनियर बन्ने  सुनिताको चाहना छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »