लागुऔंषध सहित युवक पक्राउ

प्रकाशित समय 5:07:00 PM
गोलबजार, ३१ भदौ । प्रतिवन्धित लागु औषध कोरेक्स सहित जिल्ला प्रहरीले एक युवालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा चेकजाँचको क्रममा मिर्चैया नगरपालिका ७ का २५ वर्षीय सन्तोष साहलाई प्रहरीले पक्राउ गरेको हो । साहको साथबाट ६ बोेतल कोरेक्स र उनी चडेको स. ६ प २१४७ नम्वरको मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »