खोलाले बगाएर एक जना बेपत्ता

प्रकाशित समय 5:14:00 PM
सिरहा, ३० असोज । सिरहाको वडहारामाल–१ स्थित कमला नदिले बगाएर शनिबार एक पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सिरहा कर्जन्हा–२ बस्ने अन्दाजी २७ बर्षिय मनिष महतो रहेका छन् । अपरान्ह ४ बजेतिर पौडी खेल्न भनी उक्त खोलामा गएका मनिष बेपत्ता भएपछि स्थानियले प्रहरीमा खबर गरेका हुन् । घटना स्थलाम इलाका प्रहरी कार्यालय मिर्चैया र इलाका प्रहरी कार्यालय बन्दिपुरबाट प्रहरीको टोली खटिगई खोजीकार्य भइपरहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »