माओबादी केन्द्र त्यागी राजपा नेपालमा प्रवेश

प्रकाशित समय 7:26:00 PM
रौतहट, ३१ वैशाख । रौतहट क्षेत्र नंं. १का विभिन्न पार्टी सहित नेकपा माओवादी केन्द्रका नेता कार्यक्रताहरु पार्टी परित्याग गरि राष्ट्रिय जनता पार्टी नेपाल रौतहटमा प्रवेश गरेका छन ।
आइतबार आईतवार रौतहटको बसत
पुरमा आयोजित राष्ट्रिय जनता पार्टी नेपालको बृहत पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी भाग्यनारायण साहको नेतृत्वमा एक सय पच्पन्न जना राजपा नेपाल रौतहट मा प्रवेश गरेको हो ।
पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरु लगायत अध्यक्ष मण्डलका सदस्यहरूले नवप्रवेशी हरूलाई फुलमाला तथा अबिर लगाई स्वागत गरेका थिए ।
कार्यक्रमका बक्ताहरुले मधेश लगायत देसमा शोषित पीडित जनताको हक अधिकारको सुनिश्चितका लागी राजपा नेपालको निर्माण भएको र राजपा नेपालले मात्र मधेशी लगायत सबै नेपालीको हक अधिकार सुनिश्चित गराउन अग्रसर रहेको दावी गर्दै बताएका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »